चिनारी

“जुन काम गरेपछि पछुताउनु पर्दैन सोही काम गर्नु उत्तम हुन्छ” भगवान बुद्धको यिनै विचारसँग सहमत हुदै “मिलेर केही गरौ” भन्ने भावनावाट ओतप्रोत, सहकारी मुल्य र मान्यतालाई आत्मासाथ गर्दे छरिएर रहेको जनशक्ति र पूँजीलाई एकिकृत गरी, पूँजीको अभावमा भएको सिप, साधन र स्रोतलाई उपयोगमा ल्याउन नसकिरहेका साथी–भाइहरुलाई सहयोग पु¥याउने उद्देश्यले नयाँ सोच, नयाँ रणनीति र नौलो सेवा सुविधाका साथ समाजमा सहकारी भावनाको विकास गरी वचतकर्ता सदस्यहरुलाई समयसापेक्ष सुनिश्चित ब्याजदर प्रदान गर्ने, कर्जा लिनेलाई सरल र सहज बातावरणमा कर्जा प्रदान गर्नको लागी जिम्मेवार, कर्मठ, जागरुक, लगनशिल र शिक्षित युवाहरुको सकृयतामा सहकारी ऐन २०४८ अन्र्तगत चमेरो बचत तथा  ऋण सहकारी संस्था लि. बालकोट ५, चमेरो चोक, भक्तपुरमा स्थापना भई गुणस्तरीय तथा भरपर्दो सेवा पु¥याउनको लागी प्रतिवद्घ छ ।