मुठी वचत अभियान

Muthi Bachat

विपद् बाजा बजाएर अाउदैन…..

विपद् (भूकम्प, अागलागी, बाढी पहिराे, महामारी) काे बेला सस्थाका ५०० सदस्यहरूलाई ३० के.जी.का दरले १५,००० के.जी. चामल संकलन गरी अनन्तलिंगेश्वर नगरपालिका भक्तपुर काे बालकाेट, सिरूटार, दधिकाेट र गुण्डु क्षेत्रमा भण्डारण गरी खाध्य सुरक्षा गर्ने चमेराे सहकारीकाे “मुठी बचत अभियान” मा सहभागी बनाैं, खाध्य सुरक्षा गराैं ।

💕तपाईकाे एक मुठी चामल विपद्काे बेला खाना, नाना र छानाकाे लागि उपयाेग हुनेछ ।

💕साथै केही चामल वृध्द वृध्दा सेवाकाे लागि चमेराे सहकारीकाे “रू १ बाट १ कराेड महाअभियान” मा समेत उपयाेग हुने हुदाँ पुण्य अार्जन समेत हुनेछ ।

‪#‎चमेराे_महिला_समुह‬

कन्सेप्ट डिजाईन: इ. भिमसेन श्रेष्ठ

मुठी बचत मुठी बचत मुठी बचत