चमेरो सहकारीको आठौं बार्षिक साधारण सभाको सूचना

“चमेरो सहकारीको आठौं बार्षिक साधारण सभाको सूचना” मिति २०७४/४/२० गतेको बैठकको निर्णय अनुसार चमेरो सहकारीको आठौं बार्षिक साधारण सभा यहि मिति २०७४ भाद्र ३१ गते शनिवार हुने जानकारी गराउदछौ।

साउने सोमवार महादेव दर्शन सूचना

श्रावण महिनाको प्रत्येक सोमवार २, ९, १६, २३, ३० गते विभिन्न महादेवको दर्शन। (मौसम, बाटोको अवस्था तथा तीर्थयात्रीको माग अनुसार स्थान सामान्य परिवर्तन हुने छ, अधिकतम संख्या ६० मात्र श्रावण २ गते सोमवार: सदस्य रू २५०/ गैरसदस्य रू ३००/ #डोलेश्वर_आशापुरेश्वर_दत्तात्रय Read More …

उद्यमशिलताको लागि चमेरो सहकारी

चमेरो_सप्लायर्स_एण्ड_हार्डवेयर “उद्यमशिलताको लागि चमेरो सहकारी” अन्तर्गत विविध निर्माण सेवा, भवन निर्माण सामाग्री तथा हार्डवेयर सामानको खुद्रा ब्यापार र रङ्गरोगनको कारोवार। प्रोप्राइटर: हरि कृण्ण श्रेष्ठ, सूर्यविनायक नपा-३, भक्तपुर मोवाईल नं: 9851099636

गोसाईकुण्ड महादेव भ्रमण बारे सूचना

मिति २०७४ जेष्ठ 20 र 21 गते गंगा-दशहरा मेलाको उपलक्ष्यमा “गोसाईकुण्ड महादेव तीर्थ यात्रा” रसुवा। #शुल्क: * चमेरो डिलक्स बस: सदस्य रू 2750, गैरसदस्य रू 3000 * चमेरो आईचर बस: सदस्य रू 2500, गैरसदस्य रू 2750 #अनुरोध: * सुगर, प्रेसर, Read More …

चमेरो भवन उद्घघाटन तथा शुभकामना आदान प्रदान कार्यक्रम २०७४-१-१

नयाँ वर्ष २०७४ को उपलक्ष्यमा। “आफ्नै सहकारी आफ्नै भवन” अनुसार चमेरो सहकारीले सदस्यहरूको सेवा सुविधा विस्तार गर्नको लागी बालकोट चोकको उपयुक्त स्थानमा भवन खरिद गर्न ‘भवन खरिद कोष’ स्थापना गरेको छ। चमेरो सहकारी भवन खरिदले हालको घर भाढा रू २०,०००/ Read More …

तीर्थयात्रा-दुप्चेश्वर महादेव दर्शन

चमेरो सहकारीको सदस्यहरूको लागी आगामी तीर्थयात्रा। #दुप्चेश्वर_महादेव_धार्मिक_स्थल_नुवाकोट।। #मिति: २०७३ फाल्गुन १४ गते शनिबार, बिहान ५:०० बजे * प्रति ब्यक्ति रू ३०५ मात्र * बस प्रस्थान गर्ने स्थान, चमेरो भवन परिषर * सहभागी संख्या जम्मा २०० मात्र बिशेषता: १) शान्ति धर्म Read More …

चमेरो सहकारी आफ़नै सुविधा सम्पन्न भवनमा सर्दैछ

चमेरो बचत तथा ऋण सहकारी सस्था लिमिटेड, बालकोटको सुविधा सम्पन्न भवनमा सर्दैछ। ……………….प्रतिक्षा गर्नुहोस।।।। #विशेषता: * SMART सेवा तथा कारोवार * जेष्ठ नागरीक सेवाको लागि ‘ रू १ बाट १ करोड अभियान’ * e-library with ‘Cooperative Learning Center’ * Hub Read More …